
Vocal:- Bhisma Tamang and Purnakala BC
CRBT:- 0160032081, PRBT:- 60538895
Shabda /Laya:- Karan Tamang
Company:- Durlung Music Pvt. Ltd.
लखौ नेपालीले बिदेशमा आफ्नो मेहेनत र पसिना बगाउदै गर्दा आफ्नो जन्म गाउँमा बाबा आमा र जिबन साथीले परदेशी फर्केर आउने बाटो हेर्दै “घर छोडेको तीन बर्ष भैसक्यो मेरो राजा आउन फर्केर…… भिष्म तामांग र पूर्णकला बी सीको सुमधुर स्वर कारण तामांगको लय तथा शब्द सृजनामा दुर्लुंग म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको निकै मिठो लोक दोहोरी गीत “मेरी आमा गाउमा रुदै छिन”
Download MP3
No comments:
Post a Comment